५ फाल्गुन २०८२, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४

पोखरा, भदौ ५। गण्डकी प्रदेशमा आज दिउसो थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८४४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण