३ भाद्र २०८२, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३११६ पुग्यो

पोखरा, भदौ ३० । गण्डकी प्रदेशमा आज बिहान ४७ जना र दिउसो ४ जना गरी थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट