३ भाद्र २०८२, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट हालसम्म ५० जनाको मृत्यु

गण्डकी, ३ कात्तिक । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ