३० श्रावण २०८२, शुक्रबार

Tag: गण्डकी प्रदेश

सङ्घीयता कार्यान्वयनसँगै दिगो विकासको जग बसाल्दै गण्डकी प्रदेश

गण्डकी । गण्डकी प्रदेश सरकार स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । संविधानसभाबाट विसं २०७२ असोजमा जारी भएकोे संविधानको व्यवस्थाअनुसार सङ्घीय शासन प्रणाली कार्यान्वयनका लागि भएको निर्वाचनपछि विसं २०७४ फागुन ४ गते पहिलोपटक प्रदेश सरकार स्थापना