एमसीसीबारे वार कि पार गर्नुपर्ने, कुरा नमिले गठबन्धन टुट्ने थापाको स्पष्टोक्ति
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सहमति नभए सत्ता गठबन्धन टुट्ने संकेत गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसीबारे अब वार