२८ श्रावण २०८२, बुधबार

Tag: गगनकुमार थापा

सरकार बरालियो : नेता थापा

८ पुस, वालिङ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको छ । चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आज स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले इतिहासकै बलियो सरकारका