उपभोक्तालाई खानेपानी चाँडै
१९ भदौ, बागलुङ । ‘लिफ्टिङ’ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु भएको छ । ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ले संरचना निर्माणको काम अघि बढाएको हो । रु ४५ करोड २७ लाखको लागतमा बन्ने उक्त आयोजना दुई