खानेपानी अभावले गाउँ छोड्न बाध्य
६ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उहाँलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उहाँको चाहना पूरा हुनसकेको छैन । पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै