३० चैत्र २०८२, सोमबार

Tag: खाद्यान्य वितरण

११३ घरलाई खाद्यान्य वितरण

कलैया, २० चैत । कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्य वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै जिल्लामा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, दलित र अति विपन्न वर्गलाई जीवनयापन गर्न अप्ठ्यारो भएकाले सात दिनका लागि वडामा रहेका ११३ घरलाई