४ फाल्गुन २०८२, सोमबार

Tag: क्योको योकोसुका

मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा