१६ असार २०८१, आइतबार

Tag: कोशी प्रदेश

राप्रपाले कोशीमा अहिलेको सरकारलाई विश्वासको मत दिने चरण समाप्त भइसकेको छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् । यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष