३ फाल्गुन २०८२, आइतबार

Tag: कोरोना सङ्क्रमण

कपिलवस्तुमा थप ३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ३ जेठ । आज कोरोना भाइरसबाट थप तीन सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा कपिलवस्तु शिवराज