१८ असार २०८१, मंगलबार

Tag: कोरोना संक्रमित

प्रदेश नं १ मा थपिए १६५ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश नं १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८५४ जनाको पिसिआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा ७१, मोरङमा