२९ जेष्ठ २०८२, बिहीबार

Tag: कोरोना संक्रमण

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन पोखरेललाई ओलीको निर्देशन, पोखरेलले बोलाए बैठक

७ चैत,काठमाडौं । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि सरकार निकै अग्रसर भएको छ चीनवाट सुरु भएको यो भाइरस अहिलेसम्म नेपालमा भने देखिएको छैन केहि लक्षणहरु देखिएता पनि परिक्षण गर्दा कोरोना नदेखिएपछि परिक्षण गरेर विरामीहरु घर फर्किरहेका