१ फाल्गुन २०८२, शुक्रबार

Tag: कोरोना संक्रमण

काभ्रेमा आशंका गरिएका २ जना युवकमा देखिएन कोरोना संक्रमण

३ वैशाख, काठमाडौं । काभ्रेमा हिजो मंगलबार गरिएको र्‍यापिड टेस्टको एन्टीबडी पोजेटिभ देखिएका २ जना युवकमा कोरोना संक्रमण नभएको पाइएको छ । आज बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरु दुवैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । काभ्रको