१८ जेठ, वीरगञ्ज । प्रदेश २ का ३ वटा जिल्लामा आज आइतबार बिहान थप ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको गरिएको स्वाब परीक्षणमा आज धनुषा, रौतहट र सर्लाहीमा गरी थप