१८ असार २०८१, मंगलबार

Tag: कोरोना भाइरस

कैलालीमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार ९ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीमा ४६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले