१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

आमाको मृत्यु भएको ५ दिनमा छोराको पनि कोरोना संक्रमणबाट मृत्यु

भक्तपुर, भदौ १७ । आमाको मृत्यु भएको ५ दिनपछि छोराको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । ललितपुरकाे पाटन अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमित मध्यपुर थिमि नगरपालिका-७, नगदेशका ४० वर्षीय पुरुषको गएराति ९ बजे निधन भएको पाटन अस्पतालका स्रोतले