१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

ललितपुरमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, भदौ १८ । ललितपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट भक्तपुरकी महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ दुवाफल्चाकी ४० वर्षीया महिलाको बुधबार राति पौने २ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।