४ आश्विन २०८१, शुक्रबार

Tag: कोरोना त्रास

कोरोना त्रास : शहरका नागरिक आएपछि गाउँको मुहार फेरिदै

गलेश्वर, २ वैशाख । भारतको मुम्बईस्थित पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका-२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर अहिले आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ । विगत २० वर्षदेखि काठमाडौंको गोंगबुमा होटल व्यवसाय सञ्चालन गरेर बस्नुभएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोना भाइरस त्रासका कारण