१२ असार २०८१, बुधबार

Tag: कोभिड–१९

देशभर ४७४७ जनामा परीक्षण गर्दा थप २७ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६५४ जनामा पिसिआर परिक्षण गर्दा २२ जना र ३०९३ जनामा एन्टीजेन परिक्षण गर्दा ५ जना गरी जम्मा ४७४७* नमुनाको परीक्षण गर्दा २७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी