१२ असार २०८१, बुधबार

Tag: कोभिड–१९

देशभर थप १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२५ जनामा पिसिआर परिक्षण गर्दा ११०३ जना र ३२८८ जनामा एन्टीजेन परिक्षण गर्दा ६११ जना गरी १७१४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका