१२ असार २०८१, बुधबार

Tag: कोभिड–१९

देशभर थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७८२ जनामा पिसिआर परिक्षण गर्दा ५४८ जना र २९७४ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी जम्मा ९७५६* नमुनाको परीक्षण गर्दा ६३९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी