२५ चैत्र २०८२, बुधबार

Tag: केपी शर्मा ओली

बालुवाटारमा प्रधानमन्त्री, प्रचण्ड र ओलीबीच भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार स्थानीय तह निर्वाचनको मिति, एमसीसीलगायत समसामयिक राजनीतिक विषयबारे छलफल गर्न आज अपरान्ह देउवा,