२ फाल्गुन २०८२, शनिबार

Tag: केपी शर्मा ओली

समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता : प्रधानमन्त्री

१६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र