२० चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बारेमा कांग्रेसको आधिकारिक धारणा आवश्यक नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले नेपालमा प्रधानमन्त्रीको भारत