४ फाल्गुन २०८२, सोमबार

Tag: केपी शर्मा ओली

ग्राण्डीमा प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थित