प्रधानमन्त्रीलाई भेट्न देउवा किन गए बालुवाटार ?
३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता रमेश लेखकलाई लिएर बिहीबार विहान बालुवाटार पुगेका छन् । उक्त भेटघाटमा देउवाले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् । सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई