प्रधानमन्त्री ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएपनि केहि ढिलो गरी बैठक शुरु भएको हो ।