२१ चैत्र २०८२, शनिबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा शुभकामना

काठमाडौँ, २० असो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाउनुभएको छ । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर