८ फाल्गुन २०८२, शुक्रबार

Tag: केपी शर्मा ओली

आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज आइतबारको बैठक प्रधानमन्त्रीको स्वास्थ्यको दृष्टिकोणले धुम्बाराहीमा बैठक बस्न उपयुक्त