८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दैछ । ओली समूहले प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई समेत जिम्मेवारी तोकिएको छ । ओली समूहले सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट,