प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् – नेकपाकाे नाममा चलखेल गर्नु लज्जाशरणम् !
१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काेरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेकाे र सफल ढंगले काम गरिरहेकाे सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी नेकपाकाे नाममा चलखेल गर्नु लज्जाशरणम् भएको बताएका छन् । उनले सामाजिक सञ्जाल