वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !
काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद साउन १३ गतेसम्मकोक लागि स्थगित भएको छ । पार्टी भित्रको विवादकै कारणले गर्दा नेकपाको स्थायी कमिटीको बैठक साउन १३ गते बस्नेगरि स्थगित् भएको छ । पार्टीभित्र पार्टीभित्र शक्ति–संघर्ष चलिरहँदा पार्टी