२५ चैत्र २०८२, बुधबार

Tag: केपी शर्मा ओली

केपी ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेछन् : प्रचण्ड

ललितपुर । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेको टिप्पणी गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरुको राष्ट्रिय