२५ चैत्र २०८२, बुधबार

Tag: केपी शर्मा ओली

खनालको नेतृत्वमा संसदीय दलको बैठकमा जाने, तर नेपाल र रावल नजाने

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको समूहको केन्द्रीय सदस्यहरुको वैठकले सो निर्णय गरेको एक नेताले जानकारी दिए । पूर्वप्रधानमन्त्री