४ फाल्गुन २०८२, सोमबार

Tag: केपी शर्मा ओली

शीर्ष नेताको बैठक : सदन खोल्न प्रधानमन्त्रीको आग्रह, गृहमन्त्रीको राजीनामामा माओवादीको अडान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको शीर्ष नेताको छलफलमा सकिएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको अवरोध खोलेर