नेकपामा अध्यक्ष र प्रधानमन्त्री बन्न को आउलान् ?
काठमाडौं । के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आपूm तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा रहेको बताउनु भएअनुसारकै दिशातिर जान्छ त जारी विवाद ? सत्तारुढ कम्युनिष्ट पार्टीको अन्तर्संघर्ष