९ मंसिर २०८१, आइतबार

Tag: कृषक खुसी

भोजपुरमा हिउँ परेपछि कृषक खुसी

भोजपुर । मुन्दुम पदमार्ग अन्तर्गत पर्ने भोजपुरको प्रसिद्ध पर्यटकीयस्थल मैयुङ डाँडामा यस वर्ष परेको हिउँ । ढिलै भएपनि हिउँ परेपछि माथिल्लो भेगका कृषक खुसी भएका छन् । तस्वीर : युवराज विष्ट, रासस