काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज बिदा भएका छन् । घिसिङले लामो बिदाई मन्तव्य दिएर प्राधिकरणबाट बाहिरिएका हुन् । यस्तो छ, घिसिङको विदाई बन्तव्यको पूर्णपाठ नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि