काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाउदै नयाँ भाडादर सार्वजनिक गरेको हो । आज आइतबार यातायात व्यवस्था विभागले एक सूचना