३ मंसिर २०८१, सोमबार

Tag: कार्यादेश प्रधानमन्त्रीलाई बुझाइयो

संसदीय छानबिन समितिको कार्यादेश प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) तयार पार्न गठन गरिएको कार्यदलको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा आज बसेको कार्यदलको बैठकले चार बुँदे सहमति भएपछि