२९ चैत्र २०८२, आइतबार

Tag: कामकाजी भाषा

थारु भाषा कामकाजमा आएन

२६ भदौ, घोराही । घोराही उपमहानगरपालिकाको गत पुस २३ गतेको कार्यपालिका बैठकले उपमहानगरबाट हुने कामकाजी भाषालाई थारु भाषा बनाउने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन । उक्त निर्णयलाई २०७४ माघ १ गतेदेखि लागु गर्ने भनिएको थियो । उपमहानगरपालिकाका प्रमुख नै