काठमाडौं, भदौ ७ । काठमाडौं उपत्यकामा खाद्यान्न पसल, तरकारी, फलफूल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको हो । उपत्यकाका काठमाडौं,