१८ चैत्र २०८२, बुधबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँमा ९१९ सहित उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, कार्तिक २८ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ९१९ जनासहित १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ९१९ जना, ललितपुर जिल्लाका