१ फाल्गुन २०८२, शुक्रबार

Tag: कांग्रेस सभापति

काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् । काठमाडौँमा भएको काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन्