१२ आश्विन २०८१, शनिबार

Tag: कविता देवी

पर्साकी कविता देवीले जन्माइन् तिम्ल्याहा बच्चा

वीरगञ्ज । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा. डा.