१२ असार २०८१, बुधबार

Tag: कर्मचारीको भत्ता

संघीय संसद्का कर्मचारीको भत्ता बढाउने सहमति

काठमाडौं । संघीय संसद्का कर्मचारीको भत्ता बढाउने सहमति भएको छ । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच कर्मचारीको भत्ता बढाउने ७ बुँदे सहमति भएको हो । आज सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे