४ आश्विन २०८१, शुक्रबार

Tag: कटान नियन्त्रण

धनुषामा कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

किरतपुर (धनुषा) । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाए