एसईईमा पाँच लाख परीक्षार्थी, सबैभन्दा कम कर्णाली प्रदेशबाट
फागुन २८, काठमाडौं । एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय